गोरखामा भूकम्पको धक्का

गोर्खा, १० भदौ: 

गोरखामा बिहीबार बिहानै  भूकम्पको धक्का महसुस भएको छ।  बिहान ६ बजेर ७ मिनेटमा गोर्खाको मनुवमा केन्द्रबिन्दु भयको ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस  भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि बिहीबार बिहानै १२ बजेर ५१ मिनेटमा सिन्धुपाल्‍चोकको सेलाङ नजिकै केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको थियो। यसअघि मंगलबार दोलखा केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्‍का महसुस भएको थियो।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button