पोखराबाट प्याराग्लाइडीङ पाईलटको ईजाजत पत्र वितरण, पाइलटको नामावली सहित

पोखरा २८, भदौ :
पोखराका प्याराग्लाईडीङ पाईलटहरुले पहिलो पटक एकै दिनमा १ सय ३ जनाले अस्थाइ प्याराग्लाईडीङ पाइलटको इृजाजत पत्र प्राप्त गरेका छन । हवाई खेलकुद संस्था (ना) को आयोजनामा सोमबार पोखरामा आयोजना भएको उक्त ईजाजत पत्र वितरण कार्यक्रममम नेपाल नागरीक उड्डयन प्राधिकरणका महानिर्देशक संजिब गौतमले ३ जना महिला सहित १ सय ३ जना पाईलटहरुलाई अस्थाइ प्याराग्लाईडीङ पाइलटको इृजाजत पत्र वितरण गरेका हुन ।
नेपाल नागरीक उड्डयन प्राधिकरण पोखरा नागरीक उड्डयन कार्यालयले जारी गरेको उक्त इृजाजत पत्र केहि दिन अघि अनौपचारीक रुपमा पोखरा नागरीक उड्डयन कार्यालयका प्रमुख दिपक बरालले नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वमजन सहित ४ जनाले उक्त इजाजत प्रत्र प्रदान गरेका थिए । एक सय ३ जना पाईलटहरु मध्य प्रतिभा वोगटी, तृशा श्रेष्ठ र कृशु पौडेल तीन जना महिलाले नेपालमै पहिलो पटक उक्त इजाजत पत्र लिएका हुन।

लाईसेन्स पाउने पाईलटहरुको नामावलीः

विनोद बमजन तामाङ, अनिल गुरुङ, शंकर पराजुलि, सचिन बमजन तामाङ, रोविन गुरुङ, रामराज गैेतम, श्ुाशिल गुरुङ, बाल कृष्ण बस्याल, खुम बहादुर गुरुङ, मिलन परियार, मान बहादुर क्षेत्री, सरोज भट्टराई, सुनिल बहादुर भट्टराई, रेवती  रमन पाहारी, अमित थापा, रक्की लाचन, प्रकाश गुरुङ, सुर्य बहादुर ढकाल, विजय ढकाल, शुरेश बहादुर थापा , रञ्जीत थापा क्षेत्री , बरन विक्र्म महत , त्रिशा श्रेष्ठ , प्रतिभा भुजेल , शुरेश बहादुर थापा
रञ्जीत थापा क्षेत्री , बरन विक्र्म महत , त्रिशा श्रेष्ठ ,प्रतिभा भुजेल ,सुबास थापा ,रोविनद्र  थापा ,प्रज्वल राई, भुपाल सिंह गुरुङ , राम बहादुर नेपाली  , दामोदर गिरी  ,राम प्रसाद गौतम ,लक्षमण कुवँर ,अशोक पराजुली ,सनदिप सिग्देल ,सुरेन गुरुङ, सुन्दर गुरुङ, आषिस गुरुङ, माधव प्रसाद दाहाल , दिपक थापा ,किरण केसी ,अनिल केसी , ओम नाथ पहारी ,खुब बहादुर गुरुङ, चिज काजी  गुरुङ,  सुरेन्द्रमान गुरुङ , दिपेन्द्र गौतम ,एलिस थापा , कृष्ण अधिकारी ,कृष्ण  बहादुर सुनुवार ,सबिन गुरङ, प्रेम बहादुर केसी ,विजय गौतम ,विष्णु बहादुर लामिछाने , शंकर जङ शाह , दिपक गौतम, महेन्द्र परियार,  महेश्वर परियार ,शुनिल बमजम, प्रंकाश कुमार श्रेष्ठ , विजय दाहाल ,विर्ख साउद ,नरेश राई  ,क्रिसु पौडेल ,दिपक पाठक ,सुमन थापा , विशाल वरवाल क्षत्री  ,मित्रलाल बास्तोला ,प्र्विन गिरी ,केश वहादुर थापा ,शिव प्रसाद तिमिल्सिना ,विशाल थापा, देश विर जिमी ,रमेश पहारी ,प्रेम बस्याल, गणेश गैेरे ,भिम प्रसाद  दाहाल ,निउरे राना मगर ,राहुल खडका ,राजेश नेपाली, जिवन प्रकाश थेवी  लिक्वु, लक्पा छिरि शेर्पा ,  शंकर मगर, धनकुमार मगर , दिल कुमार सुनुवार, म्णि राज तामाङ, चित्र कुमार गुरुङ, हरेराम भण्डारी ,अर्जुन रिमाल ,राजु वराल ,श्ोर बहादुर गुरुङ, उत्तम  न्यौपाने , बिकास कार्की ,दलबहादुर राना भाट ,शुरज थापा ,दिपक राज पौडेल,  सेैलेश श्रेष्ठ , जितेन्द्र भुर्जा , विजय गुरुङ र संगम थापा ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button