पहुँच तथा निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोखरा, १८ मंसीर-
वडा नागरिक मञ्च पोखरा ९ को आयोजनामा स्थानिय वजेट विनियोजनमा वडा नागरिक मञ्चको पहुँच तथा निगरानी सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो।

साथै सोही अवसरमा वडा नागरिक मञ्चका अध्यक्ष लेखुराम खतीको संयोजकत्वमा पाँच सदस्यीय वजेट कार्यान्वयन अनुगमन कार्य समिति गठन गरेको छ। समितिको सदस्यहरुमा ईन्द्रकमल मानन्धर, उत्तम जोशी, गंगाराज पौडेल र सरु श्रेष्ठ रहेका छन्। वडा सचिव लोकदर्शन कोईरालाको सहजीकरणमा भएको कार्यक्रमको संचालन सामाजिक परिचालक भावना श्रेष्ठले गरेकी थिईन।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button