
दिननाथ बराल
पोखरा, २५ मंसिर-
पोखरा सहित कास्कीमा भोलि शनिबार २० वटा पम्पबाट एक लाख लिटर डिजेल वितरण हुने भएको छ । लेखनाथमा ४ वटा पम्पबाट २० हजार र पोखरा क्षेत्रका १६ वटा पम्पबाट ८० हजार डिजेल वितरण गर्ने गरि जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बसेको बैठकले निर्णय गरेको हो ।
प्रशासनले दिएको जानकारी अनुसारको पम्प र डिजल वितरण हुने निमय सहितको जानकारी तलको तालिकामा प्रस्तुत गरीन्छ ।






