पोखरा, १२ पौष –
पोखरामा भोलि गृहलक्ष्मीको एल.पी ग्यास वितरण हुने भएको छ। पोखरा क्षेत्रको २२ ओटा विक्रेताहरुको र्फमबाट ७.१ तौलको १ हजार ६ सय ग्यास वितरण हुने भएको हो।