पोखरा सडक महोत्सबको तेश्रो दिन दर्शकको बाक्लो उपस्थिती

पोखरा पौष १५ –

महोत्सबको शुरुको २ दिन  केहि कम दर्शक देखिएतापनि महोत्सबको तेश्रो दिन बुधबार महोत्सब स्थलमा दर्शकको घुइचो लागेको छ। लगभग आज महोत्सबस्थल भरिभराउ देखिएको छ। सविन राई, बद्री पंगेनी, उमा गिरी, पार्वती जिसी, पोखरेली धुर्मुस माग्नेबुढा लगायत अन्य स्थानीय कलाकारले वसुन्धरापार्कमा भरपुर मनोरन्जन दिलाउदै दर्शक लाई नचाएका छन्  ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

महोत्सब स्थलको सडकमा विभिन्न स्थानीय कलाकारले प्रस्तुति गरिरहेका थिए भने दर्शकको  बाक्लो उपस्थिति रहेको थियो । महोत्सबमा ल्होसार पर्ब तथा नयाँ बर्षको अबसरमा मानिसहरु एकआपसमा शुभकामना बाडिरहेका देखिन्छन । भूकम्प र नाकाबन्दीले थलिएका पोखरेलीहरु यतिबेला सडक महोत्सब मार्फत फेरी जुर्मुराएको  देखिन्छ ।

महोत्सब स्थलमा नाच्दै रमाइलो गर्दै दर्शकहरु 

nachdai

ल्होसार तथा नयाँ बर्षको अबसरमा बसुन्धरा पार्कमा रमाउदै युबतीहरु 

lyhosar tatha nayabarsa

लोक दोहोरि प्रस्तुत गर्दै कलाकारहरु 

lok dohiri prastut gardai kalakarhau

बाल, युवा देखि  बृद्द सबै एकैसाथ महोत्सबमा रमाउदै 

lok dohorima jhumdai

महोत्सब स्थलमा रहेको बालउद्यानमा रमाउदै बालबालिकाहरु

bachcha haru mahotsabma ramaudai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button