पोखरा, १५ पौष –
पोखरा १६ मा रहेका १७ वटा बाल क्लवहरुाके भेलाले प्रभात तिमिल्सेनाको अध्यक्षतामा १२ सदस्यीय वडा स्तरीय बाल मंच गठन गरेको छ ।
मंचको उपाध्यक्षमा सरस्वती पुडासैनी, सचिवमा प्रविण खवास, सहसचिमा विपना बाँनिया र कोषाध्यक्षमा पुजा नेपाली चयन हुनुभएको छ । सदस्यहरुमा भरोशा अधिकारी, प्रशंशा थापा, सुभानी बाँनिया, सम्झना सिर्पाली, रोशनी गायक, शौरभ थापा र जेनिशा थापा रहनुभएको छ।
बवा सचिव एक बहादुर बस्तेतको अध्यक्षतमा भएको भेलामा टोल विकास संस्था समन्वय समितिका अध्यक्ष पुष्पराज तिमिल्सेना, सामाजिक परिचालक मञ्जु नेपाली र सुनिता बाँनियाले बाल अधिकार र काम कर्तव्यका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution