पोखरा पौष १७-
पोखरा सडक महोत्सबको अन्तिम दिन महोत्सब स्थल बसुन्धरा पार्क मा हाँस्यकलाकार भद्रगोल युनिटका कुमार कंटेल (जिग्री ) र अर्जुन घिमिरे (पाँडे) ले हास्य प्रस्तुति गरेका छन। महोत्सब स्थलमा शुक्रबारपनि दर्शकको घुइचो लागेको छ ।

उपस्थित दर्शकहरु कलाकारको प्रस्तुतिमा रमाउदै

कुमार कंटेल (जिग्री ) र अर्जुन घिमिरे (पाँडे) प्रस्तुत गर्दै






