इनर ह्वील क्वीज कन्टेस्टको आयोजना सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ पौष २३
Post Thumbnail

पोखरा, २३ पौष –

पोखरामा चार वटा इनर ह्विल मिलेर इनर ह्वील क्वीज कन्टेस्टको आयोजना सम्पन्न गरेका छन् ।

इनर ह्विल पोखरा मिड टाउन, इनर ह्विल पोखरा क्लव, इनर ह्विल अन्नपूर्ण, इनर ह्विल न्युरोडले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा इनर ह्विल न्युरोड प्रथम र इनर ह्विल अन्नपूर्ण रनरअप भएका थिए । विजयीले ज्ञण्तज इनर ह्वील डे काठमाडैँमा १० जनवरीमा हुने प्रतियोगिताका लागि भाग लिनेछन् । कार्यक्रम टप्स उमाविमा भएको इनर ह्विल पोखरा मिड टाउनकी प्रसिडेन्ट भक्ति गुरुङले जानकारी दिइन् । कार्यक्रम डिस्ट्रिक एडिटर सरसिज पालिखेले सञ्चालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस