पोखरा, ०७ माघ –
पोखरा सहित कास्कीमा मिति २०७२।१०।८ गते डिजल वितरण हुने भएको छ । कास्की क्षेत्रका ३२ ओटा पेट्रोल पम्पहरुबाट पर्सि १ लाख २० हजार लिटर डिजेल वितरण हुने भएको छ।
तोकिएको पेट्रोलपम्प हरुमा लामा दुरीका वसलाई ८ हजार, लामा दुरीका ठुलो ट्रकलाई ८ हजार, ग्रामिण रुटमा चल्ने बसलाई ४ हजार, मिनि वसलाई ३ हजार ५ सय, हायस माईक्रोलाई ३ हजार ५ सय, नगरबस-वेगनास बसलाई ४ हजार, मिनि, मझौला र लोकल ट्रकहरुलाई ३ हजार, अन्य निजी डिजेल कार, जिपहरुलाई २ हजार ५ सय, ठूलो ट्याक्टरहरुलाई १ हजार ५ सय , साना ट्याक्टरहरुलाई ५ सय, पर्यटन ठूला बसहरुलाई ६ हजार, पर्यटन साना सवारीहरुलाइ २ हजार ५ सय, खुद्रा माल ढुवानी गाडीहरुलाई २ हजारका दरले डिजेल उपलब्ध गराईनेछ ।
मिति २०७२।१०।८ गते डिजल वितरण हुने पम्प र स्थान –







