पोखरा, ०७ माघ –
पोखरामा मिति २०७२।१०।०८ गते शुक्रबार गृह लक्ष्मीको १ हजार १ सय वटा खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार गृह लक्ष्मीको १ हजार १ सय वटा आधा ग्याँस सिलिण्डर कास्की जिल्लाको पोखरा क्षेत्रमा रहेका ग्याँसका ४२ वटा बिक्रेता बाट वितरण हुने भएको हो ।
पोखरामा मिति २०७२।१०।०८ गते गृहलक्ष्मीको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-


प्रत्येक विक्री केन्द्रमा पहिले आउने उपभोक्ताले सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने छन ।





