पोखरा, ११ माघ –
पोखरामा मिति २०७२।१०।१२ गते शक्तिको खाना पकाउने एल.पी. ग्याँस वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यलयका अनुसार शक्तिको ३४ ओटा बिक्रेताहरुबाट वितरण हुने भएको हो ।
पोखरामा मिति २०७२।१०।१२ गते शक्तिको ग्याँस निम्न विक्रेताहरुबाट निम्न परिमाणमा वितरण गरिदैछ-
१ ओम आर ग्याँस सप्लायर्स मिलनटोल, रामबजार – महेश उपभोक्ता सहकारी संस्था अमरसिंह (१०), किराना राधाकृष्ण मार्ग ७ (१०), रोहित तथा रश्मी किराना, तीनकुने ७ (१०), पौडेल किराना हनुमान टोल (२८), अधिकारी शुभ किराना तीन गाउले थकाली (१५), सुनिता किराना चोरसाँधु (१५),शुष्मा किराना स्टोर्स, काजिपोखरी (१०), रविन्द्र ग्यास सप्लायर्स काजिपोखरी (८), गुल्मेली पाण्डे किराना न्यूरोड (५), काजिपोखरी ग्यास सप्लायर्स (५)
२ गोशली भाडा पसल रामबजार – १४
३ गौरीमान भाडा पसल रामबजार -१०
४ प्रज्वल सप्लायर्स रामबजार- २२
५ एच.पी. स्टोर्स कामीधारा, रामबजार- ६०
६ कोने गुरुङ ट्रेडर्स खत्रीचोक, अमरसिंहचोक – भु.पु किराना हवेलीमार्ग (४०), सृष्टीटोल समाज घर (२०), सिता किराना अमरसिंह (४४) ज्ञण्द्ध
७ कृष्ण सप्लायर्स औद्योगिक क्षेत्र – सापकोटा किराना विरौटा (१५), करन एण्ड कसिस किराना रामबजार (१०), खवास किराना फलेपाटन (२६), पिपलडाली किराना रामघाट (१५), प्रमोद दाहाल किनार चाउथे (१०) ज्ञज्ञट
८ श्री गणेश किराना स्टोर्स उत्तम चोक – १२
९ सुलोचना ग्यास सप्लायर्स अमरसिंह चोक घड – ३८
१० कृति ईन्टरप्राईजेज रानी पौवा – प्रतिक्क्षा किराना नौडाडा (२०), कान्छी वराहा किराना, फुलवारी (८) , के.सी. किराना फुलवारी (८), तम्न्या पसल रानीपौवा (८), त्रीपुरा खाद्य स्टोर्स वगालेटोल(१०), कविर स्टोर्स रानीपौवा (१६) ठण्
११ सम्वृद्धि स्टोर्स रानीपौवा – ४४
१२ अनुप स्टोर्स सितलदेवी – समन एण्ड सोनु डि.स्टोर्स, चापापानी (२५), सागर नर्सरी सितलदेवी(१८), सिता भवानी स्टार्स रानीपौवा (१०), तुलसी ट्रेड सेन्टर रानीपौवा (१०), रामश्री डि. स्टोर्सरानी पौवा (२५), समन किराना स्टोर्स (१८)
१३ सुरेन्द्र स्टोर्स रानी पौवा – वि.सी. खाजाघर भलाम (१६), ए.के. भाडा पसल रानीपौवा (१०), तिलस्मी सपिङ्ग सेन्टर नयाबजार (१२), स्टीवन मिनिमार्ट वगालेटोल (१२), भू.पु.सैनिक किराना नयाबजार (१२)
१४ रुश्री टेडर्स जरेवर – सप्तरिसी किराना फिर्के (२१), क्प्क्क् किराना ड्यामसाइड (१६)
१५ भण्डारी ट्रेडर्स जरेवर – आदर्श किराना मालेपाटन (२५), छिमेकी किराना(मालेपाटन कुलाको डिल) (२५), पूर्णिमा ईन्टरप्राइजेज तलवाराही स्कूल अगाडी(२५), वि.एन.के. स्टोर्स, जरेवर (१५), शोजित स्टोर्स, गैरीखेत वैदाम (२०), वाराहीपथ गल्ली (५०),
१६ डि एन आर ट्रेडर्स डिहिकोपाटन – तालवाराही किराना वैदाम (४०)
१७ के.टि.हाउस पस्र्याङ्ग घण् – ३०
१८ कृष्णलक्ष्मी सप्लायर्स हेमजा, नागढुंगाचोक – पुण्पौडेल किराना लाहाचोक (२५), भलाम सहकारी (२५)
१९ उपहार ग्याँस पसल सापकोटाचोक, हेमजा द-१४
२० अनिष ग्यास सप्लायर्स सिमलचौर – यू.वि.ढकाल सपिङ्ग सेन्टर रत्नचोक (१०), आरति किराना रत्नचोक (१०), न्यूतारा किचन कर्नर पृथ्वीचोक (१०), पर्वत स्याङ्गजा आधिखोला पसल पृथ्वीचोक (१०), प्रतिक ट्रेडर्स वुद्धचोक (१०), ओम पुस्तक किराना पसल नयाबजार (१०)
२१ आकृति अविरल स्टोर्स अनुष्का किराना, जाल्पारोड – ९२
२२ सल्यानी पौडेल ग्यास सप्लायर्स पृथ्वीचोक – ४८
२३ भक्त गौरी सप्लायर्स जिरो कि.मी. – अमन किराना हेमजा (३०), आचार्य सङ्गि सेन्टर सृजनाचोक (२०), चौतारी स्टोर्स विरौटा (१८), तारा किराना रत्नचोक (२०), अन्मोल किराना फुलवारी (२०), श्रेष्ठ किराना धारीपाटन (१५), गंगा अधिकारी किराना छोरेपाटन (१५),
शिव सम्झना स्टोर्स डेमसाईड (१५)
२४ अर्जुन विश्वास किराना स्टोर्स रत्नचोक – अनज किराना जाल्पारोड (१०), रत्न सपिङ्ग सेन्टर, रत्नचोक (१०), सिम्रन किराना औद्योगिक क्षेत्र (१०), अर्पित किराना मासवार (१०), दोभान किराना माछापुच्छ«े टोल (१०)
२५ घिमिरे ग्याँस सप्लायर्स रत्नचोक – वर्षा किराना धारीपाटन (१०), सर्मिला किराना धारीपाटन (१०), सन्दिप किराना मिलनचोक (१०),
पर्वत एग्रो धारीपाटन (१०), इलेक्स किराना रत्नचोक (१०)
२६ रानाभाट किराना स्टोर्स शिवालय चोक – पर्वत जनरल स्टोर्स (१०), योर्स निश्चल किराना माछापुच्छे« टोल (१०), प्रदिप किराना माछापुच्छे« टोल (१०), अन्नपूर्ण प्रभिजन अन्नपूर्ण टोल (१०), अर्जुन किराना अन्नपूर्ण टोल (१०), गिरी किराना रत्नचोक (१०)
२७ पुजा सप्लायर्स सिमलचौर – रुद्र कोल्ड स्टोर्स हिमालीटोल(१०), गोविन्द कोल्ड स्टोर्स हिमालीटोल(१०), नविन किराना छोरेपाटन (१५), शान्ति कोल्ड स्टोर्स छोरेपाटन (१०), सरस्वती किराना छोरेपाटन (१५), ठुल्दाई किराना छोरेपाटन (१०)
२८ एस.एण्ड ए ट्रेडर्स मुस्ताङचोक – २०
२९ सोनिया सप्लायर्स विरौटा – विष्णु किराना पसलबाट (१०)
३० वि.के. ट्रेडर्स छोरेपाटन – ए.एस.कोल्ड स्टोर्स, छोरेपाटन (३०)
३१ शिव शक्ति ग्यास सप्लायर्स नदिपुर – वानिया ट्रेडर्स नयाबजार (१०८)
३२ विनायक ट्रेड लिंक मोहरिया टोल – २२
३३ योगेन सप्लायर्स – कुरेचौर किराना पसल (१५), अप्सरा जनरल स्टोस दिप (१०) , के.सी किराना अमरदिप (२०), माछापुच्छ«े सपिङ्ग सेन्टर वगर (२०), उत्सव सपिङ्ग सेन्टर नदिपुर (१०), चरक हस्पीटल (५), वास्तोला किराना वगर (१०), गुरुङ्ग कोल्ड स्टोर वगर (८)
३४ किरन तिवारी स्टोर्स – नदीपुर (८०), बाटुलेचौर (५६)
यसैबीच ग्याँस लिनको लागि प्रत्येक डिलरकोमा विगतको विक्री परिमाणको अनुपातमा संख्या निर्धारण गरी ग्याँस झार्ने व्यवस्था सम्बन्धित ग्याँस कम्पनीले मिलाउनु पर्ने समेत जिल्ला प्रशासन कार्यलयले जनाएको छ । सम्बन्धीत विक्रेताको नाममा परेको संख्याको ग्यास लाइनमा वितरण नगरिकन हालसम्म नपाएका सहायक विक्रेतालाई प्राथमिकता दिई उपलब्ध गराई विक्रि वितरण गर्ने र प्रत्येक सहायक विक्रेताले पहिले आउने उपभोक्ता सम्वन्धित कम्पनीको खाली सिलिण्डर बुझाएपछि रु.७००।– (सातसय) तिरी ७.१ के.जी. को ग्याँस सिलिण्डर पाउने प्रशासनले उल्लेख गरेको छ। ग्याँस विक्री वितरण गर्दा खटिएका सुरक्षाकर्मी, स्थानीय नागरिक समाज, टोल सुधार समिति, आमा समूहको रोहवरमा उपभोक्ताको नाम, ठेगाना, उपभोक्ताको मोवाइल नं. र हस्ताक्षर सहितको अभिलेख राखी वितरण गर्न र सो को अभिलेख जिल्ला प्रशासन कार्यालय, कास्कीमा बुझाउनु पर्ने समेत प्रशासनले उल्लेख गरेको छ ।
ग्यास वितरणमा सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले समन्वयात्मक रुपमा मिलाउने प्रशासनले जनाएको छ ।