लेखनाथ ४को नेपाली काँग्रेस सभापतिमा ढुगाना

पोखरा, १५ माघ –

लेखनाथ नगरपालिका वडा न चार को सभापतिमा निर्मला ढुगाना निविरोध चयन भएकि छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

११ सदस्सिय कार्य समितिको उप सभापतिमा धुव बि.क सचिवमा विणु अधिकारि, मनोनित सचिवमा इश्वर भण्डारी कोषाध्क्षमा सूर्यनाथ ढुगाना सदस्यहरुमा देविमाया ढुगाना, पार्वति न्यौपाने, सिता ढुगाना, खेमराज वराल , तिल कुमारि वि क र रामकुष्ण वि क रहेका छन् ।साहि भेलाले तिन सदस्सिय पछि मनोनित गर्ने गरि मन वहादुर रानाभाट ,दुर्गा अधिकारि सूर्य वास्ताकोटी, मधुमाया अधिकारिलाई मनोनित गरेको छ । यसै गरि क्षेत्रिय प्रतिनिधिमा सुदिप मोहन भट्टाराई ,वेनिमाधव अधिकारि, सिता ढुगाना ,शुशिला वराल र सजना आचार्य चयन गरेका छन् ।

निर्वाचन अधिकृत शम्भु रानाभाटले बताए क्षेत्रिय प्रतिनिधि सुदिप मोहन भट्टाराई क्षेत्र न १ को क्षेत्रिय अधिवेशनमा क्षेत्रिय सभापति पदमा आफनो नाम घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button