पोखरा, १५ माघ –
आहा ! रारा गोल्डकप विशेषको अवसर पारि रेडियो बाराहीले आयोजना गरेको नगद १० हजार रुपैया इनामको भोली अन्तिम दिन रहेको छ ।
१४ औं आहा ! रारा फुटबल प्रतियोगिताको उपाधी कसले जित्ला भनि रेडियोले सोधेको प्रश्नको सहि जवाफ एसएमएसबाट पठाउने एक जना स्रोताले नगद पुरस्कार प्राप्त गर्ने रेडियोले जनाएको छ । शनिवार हुने फाइनल खेलमा जित्ने समुहको नाम मनाङ मर्रस्याङदी वा त्रिभुवन आर्मी मध्य एक पठाउने स्रोतामध्यबाट एक जनालाई पुरस्कार प्रदान गरिने कार्यक्रम संयोज विनोद लामिछानेले जानकारी दिनुभयो । रेडियोमा प्रत्येक राती ८ बजे आहा–रारा विशेष कार्यक्रम सञ्चालन हुदै आएको छ ।
उत्तर पठाउनको लागि आरबीएफएम स्पेश ९९२ स्पेश दिएर २४२६ मा पठाउनुपर्ने छ । रेडियोले स्रोता सहभागितालाई मध्यनजर गर्दै नयाँ वर्ष, पर्व विशेषमा विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution