पोखरामा आज देखि विश्व शान्ति पुजा सुरु

पोखरा, २० माघ –

पोखरामा आज देखि विश्व शान्ति पुजा सुरु भएको छ । धर्म र संस्कृतिको माध्यमबाट भूकम्पबाट थलिएको पर्यटनको पुर्नरउत्थान गर्ने उद्धेश्यले पोखरामा आयोजना भएको  उक्त विश्व शान्ति पुजाको आज एक समारोहका बिच राष्ट्रपति बिद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन्।अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा बुधबार दिउसो  विश्व शान्ति पुजाको  उद्घाटन भएको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

malyaparn

उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखीय योगदान पुरयाएका व्यक्तित्व स्व दावा नोर्बु शेर्पा, स्व कुमार खड्ग बिक्रम शाह र स्व डाक्टर हर्क गुरुङको प्रतिमा अनावरण गरिएको थियो । पुजामा सहभागि हुन विभिन्न जातजातिका समुदायका व्यक्तिहरु देखि लामा गुरुहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button