नेपथ्य व्याण्डका संस्थापक ड्रमर भिम पुनलाई मातृसोक

पोखरा, ०६ फागुन –

नेपथ्य व्याण्डका संस्थापक ड्रमर भिम पुनलाई मातृसोक परेको छ । पोखरा रामबजार निवासी हाल हङकङमा कार्यरत पुनकी ९१ बर्षीया आमा भद्रशिला पुनको हिजो बुधबार काठमाण्डौंमा उपचारकै क्रममा निधन भएको रामबजार निवासी निरज थापाले बताए ।

भद्रशिलाको शव हिजो पोखरा रामजारमा ल्याईएको छ भने म्याग्दीको गलेश्वरधाममा अन्त्यष्टी गर्न लैजाने भएको छ । मुटु तथा अन्य रोगबाट ग्रसित पुनको उपचारकै क्रममा निधन भएको बताइन्छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button