काठमाडौँ, ०९ चैत्र –
प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीन भ्रमणमा छन् । भ्रमणका क्रममा उनले चीनसँग पारवहनलगायत दश सम्झौता गर्न भ्याएका छन् । भारत भ्रमण सकेर फर्किएको महिना दिन नबित्दै उनी चीन भ्रमणमा गएका हुन् ।
भारतले प्रधानमन्त्री ओलीको साथमा केहि बिजुली पठाएको थियो । यता, चीनले ३२ हजार घरलाई सोलार उपहार पठाउँदैछ । भारत भ्रमणमा प्रधानमन्त्री ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भाईको नाता लगाइन् भने चीनले पनि राम्रो सम्मान गरेको बुझिएको छ । यद्यपी, निजी विमानमार्फत चीन भ्रमणमा गएको भन्दै नेपाल एयरलायन्सका क्याप्टेन विजय लामाले पोखेको गुनासो सामाजीक सञ्जालमा भाइरल बनेको छ । विजय लामाको गुनासोमा प्रधानमन्त्रीले अहिलेसम्म केहि बोलेका छैनन् ।
यद्यपी, नक्कली प्रधानमन्त्री (सिताराम कट्टेल) ले भने चीनीया समकक्षीलाई नै सो बारेमा स्पष्ट गरेका छन् । भिडियोमा दिपक आचार्य, विनोद राई, दिपेन्द्र राई देखिएका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution