ब्रहमा रुपा उच्च माविमा कल्याणकारी समिती गठन

पोखरा, १० चैत्र –

लेखनाथ नगरपालीका वडा नं १३ जनता चौतारमा रहेको श्री ब्रहमा रुपा उच्चमा बिमा सरोज नेपालीको अध्यक्षतामा १७ सदस्यिय बिधार्थि कल्याणकारी समिती गठन गरीएको छ । समितीको उपाध्यक्षमा शर्मिला अधिकारी, सचिब चन्द्र कुमारी बिक, सह सहचिब रोशनी गुरुङ्ग कोषाध्यक्ष अञ्जु गुरुङ्ग छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सदस्यमा सुस्मा तिमिल्सिना, सोनी गुरुङ्ग, रोशनी गुरुङ्ग ,मनिता गुरुङ्ग,सुरेश बि. क, अर्जुन सुनार ,सरला खड्का, बिदुर बि क ,सुस्मिता के सी, सुस्मा राना ,मनिष नेपाली र बिनिता बिकलाई चयन गरीएको कल्याणकारीमा पुर्ब अध्यक्ष धिरज श्रेष्ठले जानकारी दिए । समितीको सल्लाहकारमा महेश्बर पण्डित ,बिश्व मोहन पौडेल र ढक बहादुर खड्का रहेका छन

कार्यक्रममा कल्याणकारीका पुर्ब अध्यक्ष धिरज श्रेष्ठले नयाँ कार्य समितीलाई बधाईका साथमा सफलताको शुभकामना ब्यक्त गरेका छन ।त्यसैगरी बिधालयका प्रधानाध्यापक दुर्गालाल पण्डितले नयाँ कार्य समितीलाई बधाइ दिंदै बिगतमा बिधार्थी कल्याणकारी समितीले बिधालयमा अनुशासन कायम राख्न महत्वपुर्ण भुमिका खेलेको स्मरण गरेका छन । बिधालयका प्रधानाध्यापक दुर्गालाल पण्डितको सभापतीत्वका भएको कार्यक्रमको सञ्चालन कल्याणकारीका सचिब सचिन बिकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button