हेमजा, १२ चित्र –
उपन्यासकार शिव सस्मितको शैक्षिक उपन्यास धुमिल आकाशको शनीवार विहान एक कार्यक्रमका बीच पोखरामा लोकापर्ण गरिदै छ ।
म्याग्दीका उपन्यासकार सस्मितको उक्त उपन्यासको प्राज्ञ तीर्थ श्रेष्ठले लोकापर्ण गदैछन् । शब्द सारथी पब्लिकेशनद्वारा प्रकाशित उक्त उपन्यासको गनेस पौडेलले समिक्षा गर्ने कार्यक्रम रहेको पब्लिकेशनका अध्यक्ष बोधराज ढकालले जानकारी दिए ।





