पोखरा, १४ चैत्र –
चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् । मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभुति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मीक कथाले आफ्नो आँशु झरेको बताएका छन् ।
यसैको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्र्तवार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution