पोखरा, १४ चैत्र –
पोखरामा आइतबार ठुलो हावाहुरी संगै पानी परेको छ । पानी पर्नु भन्दा अगाडी चलेको हावाहुरीले पोखरा कुइरिमंडल बनेको थियो जसको कारणले ५० मीटर पर सम्म पनि देख्न सकिएको थिएन ।यस्तै हेम्जा सहित पोखराको विभिन्न स्थानमा भिषन असिना पनि परेको छ ।
बिगत केहि दिन यता तुवालोले पोखरा धुमिएको थियो जसको प्रत्क्षय मारमा पोखरा घुम्न आउने पर्यटक परेका छन् । आजको हावाहुरी सहितको पानी पश्चात मौसममा सुधार आउने सक्ने जानकारहरु बताउद छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution