सोभितबहादुरको अध्यक्षतामा भाट समाज नेपाल स्याङ्जाको नयाँ कार्य समिती गठन

पोखरा, १६ चैत्र –

भाट समाज नेपालको केन्द्रिय तेस्रो अधिवेशनको लागी पश्चिमाञ्चलका स्याङ्जा जिल्लामा नयाँ कार्य समिती गठन भएको छ ।

भाट समाज नेपाल स्याङ्जा जिल्ला कार्य समितिको हालै सम्पन्न अधिवेशनले सोभितबहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

बरिष्ठ उपाध्यक्ष रामबहादुर रानाभाट, उपाध्यक्षमा विरेन्द्र रानाभाट, सचिवमा हुमबहादुर रानाभाट, कोषाध्यक्ष कमला रानाभाट, सहसचिवमा दिपक रानाभाट र सदस्यहरुमा पार्वती रानाभाट, रमला रानाभाट, जितबहादर रानाभाट, नन्दबहादुर रानाभाट, कुलबहादुर रानाभाट, खडकबहादुर रानाभाट र खडकबहादुर रानाभाट(क) चयन भएका छन्।

केन्द्रिय प्रतिनिधिहरुमा सोभितबहादुर रानाभाट, मिनबहादुर रानाभाट, हुमबहादुर रानाभाट र वैकल्पिक केन्द्रिय प्रतिनिधिमा विरेन्द्र रानाभाट, क्षेत्रिय प्रतिनिधिहरुमा सोवितबहादुर रानाभाट, मिनबहादुर रानाभाट, रेशम रानाभाट, पार्वती रानाभाट, पुर्णबहादुर रानाभाट र वैकल्पिक प्रतिनिधिमा खडकबहादुर रानाभाट चयन भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button