पोखरामा सिङ्गगिङ्ग स्टार जुनियर आयोजना हुने

  • पोखरा न्यूज
  • २०७२ चैत्र २३
Post Thumbnail

पोखरा, २३ चैत्र –

पोखरा लोकतारा—२०७२ को अपार सफलता पछि त्रिवेणी संगीतालय न्यूरोड पोखराले पोखरामा सिङ्गगिङ्ग स्टार जुनियर—२०७३ को आयोजना गर्ने भएको छ ।

बाल प्रतिभाको खोजी अभियान अन्तर्गत बैशाखबाट सुरु हुने उक्त कार्यक्रमको फारम वितरण भैरहेको त्रिवेणी संगीतालयका निर्देशक नवराज बरालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा १७ वर्ष मुनिका बाल प्रतिभाहरुले भाग लिन पाउने छन् । भोटिङ्ग रहित हुने उक्त प्रतियोगितामा सहभागीताको लागि त्रिवेणी संगीतालयले आह्वान गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस