विमानास्थल सिलन्यासमा सहभागिताका लागि कास्की काँग्रेसको अपिल

पोखरा, २९ चैत्र-

 नेपाली काँग्रेस कास्कीले सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरि अन्तराष्ट्रि क्षेत्रिय विमानास्थल सिलन्यास कार्यक्रममा उत्साहपूर्ण उपस्थिति जनाउन अपिल गरेकनेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीद्धारा जारी गरेको विज्ञप्तिमा कस्केली आम नागरिकले ४० वर्ष अघि देखिको पोखराअन्तराष्ट्रि विमानास्थल निर्माणको सपना साकार हुने चरणमा आएकोले उत्साहपूर्ण उपस्थिति जनाउन आग्रह गरिएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विमानस्थल सिलन्यासको पूर्व सन्ध्यामा रहिरहदा धेरै वर्ग क्षेत्र र समुदायको महत्पूर्ण भूमिका रहेको यथार्थलाई नर्विसन पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।विगतका निरन्तर संघर्षका दिनहरुमा हुन वा सरकारको नेतृत्व नेपाली काँग्रेसले गरिरहेको वेला किन नहोस् हामी विमानास्थल निर्माणको विषयमा निरन्तर क्रियाशिल रही रहेको सवैलाई विदितै छ विज्ञप्तिमा भनिएको छ– नेपाली काँग्रेसका नेता स्व.गिरिजाप्रसाद कोइराला, पार्टी सभापति शेरबहादुर देउवा र संघिय लोतान्त्रिक गणतन्त्रात्मक संविधानका पिता स्व.शुशिल कोइरालाको प्रधानमन्त्रित्व कालमा सदैव पोखरा विमानास्थल निर्माण गर्ने प्रक्रियाले महत्वपूर्ण गति लिई रह्यो र तत्कालिन अर्थमन्त्री डा.रामशरण महतको विशेष पहलमा विमानास्थलको लागत उल्लेख घट्न गई राष्ट्रिय व्ययभार घटाउन समेत हामीले खेलेको भूमिकालाई नजर अन्दाज गर्न हुदैन।

निरन्तर प्रयत्नको लामो प्रतिक्षा पछि सिलन्यासको शुखद् क्षणमा हुदा हुदै पनि निर्माण सम्पन्न गर्न नयाँ चुनौती देखिने भएकोले जस्ता सुकै चुनौती सामान गर्नका लागि नेपाली काँग्रेसले विगतवर्षमाझै नेतृत्वदायी भूमिका र योगदान गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।साथै विज्ञप्तिमा मार्फत विमानास्थल निर्माण गर्ने विचारको सृजना गर्ने यसलाई वहसमा ल्याउन अनि कार्यान्वयन प्रक्रियामा पुरयाउने निकाय र नेतृत्वदायी भूमिका खेल्ने व्यक्ति एवव् संघ संस्था, जग्गादाता सरोकारवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button