नेपाली काँग्रेस पोखरा–२९ वुथ कमिटिको सभापतिमा कुँवर

  • पोखरा न्यूज
  • २०७३ बैशाख १९
Post Thumbnail

पोखरा, १९ बैशाख-

नेपाली काँग्रेस पोखरा–२९ हेमजाको नगर वडा मतदान केन्द्र कार्य समिति (वुथ कमिटि) को सभपातिमा नारायणबहादुर कुँवर निर्विरोध निर्वाचित भएका छन् ।समितिकाको उपसभापतिमा वलरामा त्रिपाठी वलेन, सचिवमा चितानन्द त्रिपाठी, सचिवमा भरतराज अधिकारी, कोषाध्यक्षमा महोदत्त पौडेल मणी, सहसचिवमा गौमती त्रिपाठी गंगा तथा सदस्यहरुमा चंखमान श्रेष्ठ, सिक्काराज कुँवर, विनोदप्रसाद त्रिपाठी, रिता कार्की कँुँवर, र झलकबहादुर रानामगर रहेका छन् ।

त्यसैगरि मनोनित सदस्यहरुमा हिमलाल पौडेल, अम्मरबहादुर जिसी, कपिलप्रसाद अधिकारी, खिमबहादुर कुँवर, विनोद त्रिपाठी र शर्मिला सापकोटा रहेका छन् ।ईकाई समितिमा वुथ कमिटि निर्माण गर्ने पार्टी व्यवस्था भएअनुरुप पोखरा–२९ मा वुथ कमिटि गठन गरिएको नेपाली काँग्रेस पोखरा–२९ का इकाई सभापति मधुसुदन त्रिपाठीले जानकारी दिए ।त्यसैगरि ईकाईमा पनि कार्यसमितिले पूर्णता पाएको छ। इकाई सभापति त्रिपाठीले सभापतिको अधिकारी प्रयोग गरि इकाईको सचिवमा हरिमाया कार्की कुँवर र सहसचिवमा उमनाथ पौडेललाई मानोनित गरेका छन् ।

साथै बैठकले सल्लाहकार पनि चयन गरेको छ। इकाईको सल्लाहकारहरुमा धनकुमारी खत्री, सेती कुँवर, डम्वरबहादुर केसी, हं.टेकबहादुर कुँवर, डिल्लिराम पौडेल, तुलाराम पौडेल, दयारामा बाँस्तोला, नरबहादुर सापकोटा, श्यामबहादुर खड्का, ओमप्रसाद सापकोटा, माधवशरण बास्तोला, भीमप्रसाद श्रेष्ठ, वलबहादुर कुँवर, खगेन्द्रबहादुर सापकोटा, नरबहादुर खड्का, बोधराज भण्डारी, हरिबहादुर खड्का र सुन्दरमणी पौडेल रहेको ईकाई सचिव दानबहादुर भुजेलले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस