पोखरा, ०२ जेठ –
पोखरामै प्रख्यात भनिएको फेवा सिटी हस्पिटलको पार्किंङ स्थलमा आइतबार पानी जमेर सर्वसाधरणलाई मोटर साइकल तथा स्कूटर पार्किंङ गराउन समस्या देखिएको थियो भने हस्पिटल परिसरमा कारहरु अस्त व्यस्त रुपमा पार्किंग गरेको अवस्थामा भेटिएको छ ।
आइतबार हस्पिटलमा पुगेका कतिपय बिरामीका आफन्तहरु त्यहाको पार्किंङको अवस्था देखेर फर्किरहेका थिए भने कतिले बाहिर निस्केर पार्किंङ गरेका थिए। पार्किङ्ग स्थलमा साधन राखने झिक्ने बिरामी तथा आफन्तका कपडा तथा जुत्तामा हिलो छ्यापिएको थियो । सर्बसाधारण हरु भन्दै थिए हस्पिटलमा त यस्तो छ अन्त किन नहोस ।
हस्पिटलका कर्मचारी तथा केहि बिरामीका आफन्तका मोटर साइकल तथा स्कूटर भने एक जना सुरक्षा गार्डले राखिदिने र झिकीदिने गरेका थिए । हस्पिटल जस्तो संबेदनशील क्षेत्रमा पनि पानी परेको घन्टौ सम्म यसरि पानी जमेर रहनुलाई कुन रुपमा लिने ???
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution