पोखरा, ०३ जेठ –
कमिसनको चलखेलले गर्दा आम उपभोक्ताहरुले अझै पनि सहज रुपमा खाना पकाउने ग्याँस प्राप्त गर्न सकेका छैनन । सोमबार ग्याँस पाउने आसमा विहानै देखि लाईनमा बसेका पोखरा १ बगरका दृष्टिविहिन हरी बहादुर केसी वेलुका रिक्तो हात घर फर्किन बाध्य भए । आमा उजेली केसीको साथमा ग्याँस पाउने आसमा उनी पोखराको पृथ्बीनारायण क्याम्सप गेट अगाडी दिनभरी लाईनमा यसरी बसेका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution