जेष्ठ ७, लेखनाथ-
नगरपालिका १२ पाण्डे चोकमा ग ५ प ५४९८ नम्बरको मो।सा।आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मो।साचालक जिल्ला कास्की हंशपुर१ बस्ने बर्ष ३४ को बिकास बि।क।घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाईएको, मो।सा। प्रहरीको नियन्त्रणमा रहेको ।कपिलबस्तुस् ट्रयाक्टर
दुर्घटनामा १ जनाको मृत्यु १ जना घाईते जेष्ठ ७, बहदुरगंज (३ बिजयनगरमा खेत जोतिरहेको अबस्थामा लु २ त ८४३४ नं। ट्याक्टर अचानक खेतमानै पल्टन जादा ट्याक्टर चालक बर्ष ३० को हिरालाल चौधरी र निजको छोरा बर्ष ५ को कन्हैया चौधरी घाईते भई उपचारको लागि शिवराज बहादुरगंज ल्याईएकोमा उपचारको क्रममा चालक हिरालाल चौधरीको मृत्यु भएको । घाईते कन्हैया चौधरीको शिवराज अस्पताल बहादुरगंजमा उपचार भईरहेको ।
घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको । पाल्पास् बसले ठक्कर दिदा १ जना घाईतेजेष्ठ ७, तानसेन नगरपालिका ३ बसपार्क स्थित बुटवल ( तानसेन पक्की सडक खण्डमा लु १ ख ९०३६ नम्बरको बसले ऐ।ऐ। स्थितमा लेवर काम गरी बस्ने अन्दाजी बर्ष ३० को सोम बहादुर शारुलाई ठक्कर दिदाँ गम्भिर घाईते भई उपचारको लागि युनाईटेड मिसन अस्पताल पाल्पामा पठाईएको, बस र चालक प्रहरीको नियन्त्रणमा रहेको
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution