पोखरा, १९ जेठ –
पोखरामा फोहोर व्यबस्थामा खासै ध्यान दिन नसक्दा अस्त व्यस्त भएको छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा ट्याक्टरमा प्लाष्टिकका झोलामा पोका पारिएको फोहोर उठाउदै कर्मचारीहरु ।

पोखरा उपमहानगरपालीका कार्यालयमा कार्यकारी अधिकृत विहिन भएको करीब एक महिना भएकोले नगरका अन्य कामकाज समेत ठप्प हुन लागेको छ ।





