काठमाडौँ, २० जेठ –
नेपाली तेक्वान्दो प्रशिक्षक घम बहादुर थापा मगरले अष्ट्रेलियाको एकेडेमिबाट प्रशिक्षण गरेका छन् । यसअघि अन्र्तराष्ट्रिय सेमिनार तथा एडभान्स कोर्समा सहभागीता जनाउन अष्ट्रेलिया पुगेका घमले एक हप्ता प्रशिक्षण लिएका हुन् । उनले गत जुन २८ देखि प्रशिक्षण शुरु गरेका थिए । उनिसँगै करिब १८ देशका प्रशिक्षक सहभागी भएको विशेष प्रशिक्षण शुक्रबार सम्म हुनेछ ।
अष्ट्रेलियाको योयोमा रहेको अष्ट्रेलियन एन्डीपेन्डेन्ट तेक्वान्दो एकेडेमिमा घमले विशेष प्रशिक्षण लिने अवसर प्राप्त गरेका हुन् । उनि एक हप्ता प्रशिक्षण सकेएर आइतबार नेपाल फर्कने कार्यक्रम हरेको छ । नेपाली आइटिएफ तेक्वान्दोका प्रशिक्षक घमले त्यहाँ सिकेका शैद्धान्तीक ज्ञान र प्रयोगात्मक टेक्निक नेपालको तेक्वान्दो खेल विकासमा लगाउने बताए । थापामगरले भने“हामीले बाहीर सिकेका ज्ञानलाई नेपालका जुनियर खेलडाी उत्पादनमा प्रयोग गर्न सके नेपाली खेलक्षेत्रले राम्रो फड्को मार्न सक्छ ।” घम नेपालका खेलक्षेत्रको विभिन्न खेलहरुमा सहभागी छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution