विश्व वातावरण दिवस मनाइयो

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ २३
विश्व वातावरण दिवस मनाइयो

हुम्ला, २३ जेठ –

जिल्ला वन कार्यालयको आयोजनामा सदरमुकाम सिमिकोटको शिव मन्दिर नजिकको नाङ्गो पाखामा १५० वटा विभिन्न जातका बिरुवा रोपी आज बिहान ४४औँ विश्व वातावरण दिवस मनाइयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले हुम्ला जिल्लाका नाङ्गा पाखामा वृक्षरोपण गर्ने अभियानमा सबैले एउटा मात्र बिरुवा रोपे पनि वातावरण संरक्षणमा ठुलो सघाउ पुग्ने बताउनु भयो ।

सो अवसरमा सर्वसाधारण र कर्मचारीको सहभागीता रहेको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस