पोखरा फाइनान्सको शाखा डुम्रे बजारमा

पोखरा, २३ जेठ –

पोखरा न्यरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले तनहृ्ंको डुम्रे बजारमा आफ्नो शाखा विस्तार गरेको छ । फाइनान्सको लिमिटेडले तनहृ्ंको डुम्रे बजारमा आफ्नो ५ औं शाखा सुक्रबार देखि संचालनमा ल्याएको हो । शाखाबाट ग्राहकवर्गलाई प्रायः सबै किसिमका कर्जा तथा बचतका सुविधाहरु प्रदान गरिने व्यवस्था गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए ।

वि. सं. द्दण्छघ मा स्थापना भएको उक्त फाईनान्सको हाल चुक्ता पृ्ंजी द्धढ करोड रहेको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाको पोखरा र काठमाडौँमा शाखा सञजाल रहेको ५ भने संस्थाले चालु आ.व. द्दण्ठद्दरण्ठघ को चैत्र मसान्तसम्म कुल निक्षेप घ अर्व ढ करो८ छछ लाख तथा कर्जा द्द अर्व छद्द करो८ घघ लाख कायम गरी सञचालन मुनाफा करिव ठ करो८ द्दज्ञ लाख कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button