ओल्र्यान्डो गोली काण्डको सरकारद्वारा निन्दा

 

काठमाडौँ, ३१ जेठ –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

संयुक्त राज्य अमेरिकाको ओल्र्यान्डो टेक्सास राज्यको एक नाइट क्लबमा ५० जनाको ज्यान जाने गरी भएको गोली काण्डको घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

सरकारले निर्दोष जनतामाथि बर्बरतापूर्वक गरिएको हमलाको निन्दा गरेको छ र घटनामा परी ज्यान गुमाएकाको परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ ।

नेपाल सरकारले यस घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउने आशा पनि व्यक्त गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button