गोरुले हान्दा मृत्यु

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३१
गोरुले हान्दा मृत्यु

 

भीमदत्तनगर, ३१ जेठ –

कञ्चनपुरको बेदकोट नगरपालिका–१ चम्फापुरमा आफ्नै घरको गोरुलाई डोरयाउने क्रममा हान्दा ५६ वर्षीया सावित्री रानाको आज घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालका अनुसार शरीरको बायाँ भागमा सिङले प्रहार गर्दा रानाको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक प्रक्रिया पुरयाएर रानाको शवलाई आफन्तको जिम्मा लगाइसकिएको छ । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस