पोखरान्युजडटकम, ७ असार –
नुवाकोट केन्द्रविन्दु भएर आज बिहान ४.४ रेक्टर स्केलको परकम्प गएको छ ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ३४ मिनेटमा खानीगाउँ र हल्देकालिका आसपासका क्षेत्र केन्द्र बनाएर उक्त परकम्प गएको हो । गत वर्ष वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४६२ परकम्पन गइसकेको केन्द्रले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution