पोखरान्युजडटकम, ७ असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिने प्रहरीविरुद्ध आरोपपत्र दायर गरेको छ ।
आयोगले प्रहरी हबल्दार भीमसेन बस्नेतले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज आरोपपत्र दायर गरेको हो ।
प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्यरत प्रहरी हबल्दार बस्नेतविरुद्ध कानुनबमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution