बेलायती प्रधानमन्त्रीले राजिनामा दिने

पोखरान्युजडटकम, १० असार –

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उहाँले आफूले राजिनामा दिने इच्छा जाहेर गर्नुभएको बताइएको हो ।

मलाई लाग्छ म अब हाम्रो देशको अर्को गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैन– उहाँले भन्नुभएको छ ।
प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button