पोखरान्युजडटकम, ११ असार –
नेपा मुभि प्रा.लि. को ब्यानर मा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ को आफ्नै प्रस्तुति रहेको चलचित्र कोहिनुर लाइ असार ११ गते The Sky Movies ले युटुब मार्फत सार्बजनिक गरेको छ ।
आकाश अधिकारीको कथा तथा निर्देशन रहेको र स्वर्गीय श्रीकृष्ण श्रेष्ठ एबं उनकि जिबन संगिनी स्वेता खड्का अभिनित यो चलचित्र सर्बाधिक सफल रहेको थियो ।





