सप्तरीमा पहिलो पटक सिसी टिभी क्यामरा जडान

पोखरान्युजडटकम, १२ असार –

सप्तरीमा पहिलो चोटि पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरको अगाडि सडकमा सिसी टिभी क्यामरा जडान गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

कञ्चनपुर क्षेत्रमा दैनिक भइरहेको सवारी दुर्घटना र राजमार्ग क्षेत्रमा भइरहेका विभिन्न क्रियाकलाप नियन्त्रणका लागि कञ्चनपुर नगरपालिकाको रु एक लाख आर्थिक सहयोगमा सिसी टिभी क्यामरा जडान गरिएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button