नारायणी नदीमा डुबेर बालक बेपत्ता

 

पोखरान्युजडटकम, १५ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नवलपरासीमा आज नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

नवलपरासीको नर्सही–७ गोकुलनगर घर भएका १० वर्षीय गोलु सुनार नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीद्वारा बालकको खोजी भइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button