खबरदारी जुलुस र सभा

पोखरान्युजडटकम, १६ असार –

नेपाल सरकारले पोखराका हिमा गृह, रत्न मन्दिर लगाएत ऐतिहासिक, सांस्कृतिक र सार्वजनिक सम्पदाहरु निजि क्षेत्रलाई भाडामा दिने निर्णय गरे पछि विप्लव माओवादी निकट जिल्ला जन परिषद कास्कीले पर्यटन व्यवसायीहरुको समेतको सहभागितामा एक विरोध जुलुस तथा हिमा गृह अगाडी कोणसभाको आयोजना गरेको थियो । कोण सभालाई परिषदका नेता, पर्यटन तथा उद्योगी व्यवसायीले सम्वोधन गर्दै सरकारको उक्त कदमको विरोध गरेका थिए । उनीहरुले सरकारलाई उक्त कार्य यथासिघ्र सच्चाउन माग समेत गरे ।

हिमा गृह 2

                                                                                                         तस्विरः केशव पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button