आँप उत्पादनमा वृद्धि

पोखरान्युजडटकम, १७ असार –

जिल्लामा आँपको उत्पादनमा वृद्धि भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गत वर्ष भन्दा यस वर्ष १४६ मेट्रिक टन बढी आँप उत्पादन भएको हो । गत वर्ष तीन हजार ८६९ मेट्रिक टन आँप उत्पादन भएको थियो भने यस वर्ष चार हजार १५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत चतुर्भुज चौधरीले जानकारी दिनुभयो ।

जिल्लामा ७३० हेक्टर क्षेत्रफलमा आँप उत्पादन हुँदै आएको छ । जिल्लामा अम्रपाती, दशहरी, चल्लिका, लङ्गडा, माल्दा, चौसा आदि उन्नत जातका आँपको खेती हुने गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button