अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरामा रयाली

पोखरान्युजडटकम, १८ असार –

घर घरमा सहकारीः जुलाई २ तारिख अर्थात अन्तराष्ट्रिय सहकारी दिवस । यस अवसरमा देशै भरी विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइएको छ ।शनिबार विहान पानी परेको अबस्थामा पनि सहकारीकर्मीहरुले पोखरामा यसरीरयाली निकालेका थिए। रयालीमा सहभागिहरु ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सहकारी दिवस 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button