पोखरान्युजडटकम, १९ असार –
मोरङको कटहरी–८ स्थित जुडी खोलाले बगाएर शनिबार बेलुका एक बालिकाको मृत्यु भएको छ ।
स्थानीय सतालु ऋषिदेवको १३ वर्षीया छोरी पारुकुमारी ऋषिदेवको खोला तर्ने क्रममा बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।रासस