विषालु च्याउ खाएर दम्पतीको मृत्यु

हुम्ला, २३ असार –

सदरमुकाम सिमीकोटदेखि उत्तरी भेगमा पर्ने हेप्का–८, ताङ्गिनको एक दम्पतीको विषालु च्याउ खाएर मृत्यु भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पचपन्न वर्षीय तन्जन मुटुब लामा र उनकी श्रीमती ६० वर्षीया नाक्डोल लामाको शुक्रबार मृत्यु भएको सो गाविसका गुरु लामाले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button