दार्चुलामा भूकम्पको धक्का महसुस

 

बैतडी, २३ असार –

Hot Air Balloon Booking
Paragliding Pokhara

दार्चुलामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीका अनुसार साँझ ६ बजेर ३४ मिनेटमा दार्चुला सदरमुकामबाट २७ किमी उत्तरपश्चिम भारतीय भूमिमा केन्द्रबिन्दु भएर ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प भएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button