काठमाडौँ, २४ असार –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण दिई भ्रष्टाचार गरेको पाइएको हो । आयोगले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution