भक्तपुर, २४ असार –
आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गर्नुभयो । सो सम्झौताले अन्तिम रुप लिइसकेकाले अब छिट्टै चिनियाँ इन्धनको समेत नेपालीले उपभोग गर्न पाउने उहाँले जानकारी दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution