अछाम, २५ असार –
साँफेबगर नगरपालिका–१० कुमाल गाउँका दुई महिला बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन् ।
घाइते ३० वर्षीया मोतीसरा कुमाल र ५४ वर्षीया ललिता कुमालको बयलपाटा अस्पतालमा उपचार भइरहेको स्थानीयवासीले बताएका छन् । रासस