खजुरा (बाँके), २७ असार –
जिल्लामा निष्क्रिय अवस्थामा रहेका ३३ वटा सहकारी संस्था खारेज भएका छन् ।
सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयका अनुसार पटक पटकको ताकेतापछि पनि सक्रिय रहेको आधार प्रमाण प्रस्तुत गर्न नसकेपछि ती सहकारी खारेजीमा परेका हुन् । सबैभन्दा बढी १८ कृषि सहकारी खारेजीमा परेका छन् ।
यसैगरी पाँच÷पाँच वटा बहुउद्देश्यीय र बचत तथा ऋण सहकारी खारेजीमा परेका छन् । स्वास्थ्य, जडीबुटी, पशुपक्षी तथा पशुपालन, विद्युत् र उपभोक्ता सहकारी एक–एक वटा खारेजीमा परेको कार्यालयले जनाएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution